करको दर हेरफेर, कुनमा कति घट्यो ?
मेरोन्यूज
२०७९ भदौ २३ गते २०:२६

काठमाडौँ । सरकारले आर्थिक ऐन २०७९ लाई संशोधन गर्दै विभिन्न वस्तुमा करको दर हेरफेर गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित विवरणअनुसार फलामको कच्चा पदार्थको १० प्रतिशत भन्सार करलाई ५ प्रतिशतमा घटाएको छ ।
यस्तै, स्यानिटरी प्याडको आयातमा अन्तःशुल्क लाग्ने नलाग्ने बनाएको छ । यसैगरी बनस्पति घिउ, तेल उद्योगले कच्चा पदार्थको रुपमा प्रयोग गर्ने कच्चा भटमासको तेल, कच्चा पाम तेल र सूर्यमुखी तेलको आयात गर्दा भन्सार महशुल ९० प्रतिशतसम्म छुट हुने भएको छ ।
सम्बन्धित















आज सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चैत २ गते सोमबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया