गठबन्धनको निर्णयक बैठक भोलिसम्म स्थगित
मेरोन्यूज
२०७९ भदौ २४ गते १८:००

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको गठबन्धनको निर्णायक बैठक शनिबारका लागि सरेको हो ।
बालुवाटारमा दिउँसो ३ बजे गठबन्धनको बैठक बस्ने तय भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको व्यस्तताले बैठक स्थगित भएको हो ।
अब बैठक भोलि चार बजे बस्ने तय भएको छ । सिट बाँडफाँटका लागि गठन भएको कार्यदलले शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।
सम्बन्धित

















कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भने – निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नू
वैदेशिक रोजगार सुरक्षित बनाउन गाउँगाउँमा सचेतना अभियान
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
पाक–अफगान सीमा तनाव चुलियो
यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया