कोका कोलाको धन्यवाद क्याम्पेन
मेरोन्यूज
२०७९ भदौ २७ गते २०:१०

काठमाडौँ । गत वर्ष कोका कोलाले दसैंको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो । विश्वव्यापी कोरोना महामारीको समयमा फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सञ्चालन गरिएको थियो ।
एक्टिभेसन अन्तर्गत विभिन्न एनजिओ र अस्पतालमा कार्यरत आठ हजारभन्दा बढी सेवाकर्मीलाई कोका कोलाको तर्फबाट धन्यवाद बक्स प्रदान गरिएको थियो । जसमा उनीहरु प्रत्यकको नाम लेखिएको कोका–कोला बोतल र ग्लासहरु समावेश थियो ।
सम्बन्धित















नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
Police seized illegally traded goods in Rupandehi
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया