सोमबार, फागुन ११, २०८२

एकीकृत समाजवादी सुदूरपश्चिमका संसदिय दलका नेता माओवादीमा प्रवेश

मेरोन्यूज २०७९ भदौ ३१ गते १८:२९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सुदुरपश्चिम प्रदेश संसदिय दलका नेता दुर्गा बिक नेकपा(माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

त्यस्तै थारू कलाकार मंचका केन्द्रीय अध्यक्ष एवं नेकपा(एस) काठमाडौ ( कंचनपुर सम्पर्क मंचका अध्यक्ष विनय चौधरी, बिक्रम राना, बिनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायत नेकपा(एमाले), नेपाली काङ्ग्रेस परित्याग गरि थुप्रै कमरेडहरु नेकपा(माओवादी केन्द्र) प्रवेश गरेका छन् ।

उनिहरु सबैलाई माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले स्वागत गरेका हुन् ।

प्रतिक्रिया