सोमबार, फागुन ११, २०८२

एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु

मेरोन्यूज २०७९ असोज २ गते १५:०५

काठमाडौं । नेकपा एमालेको एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु सुरु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

याे बैठकले आगामी  ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारकाे सूची टुङ्याउने छ । 

प्रतिक्रिया