परराष्ट्र सचिव पौड्याल न्यूयोर्क प्रस्थान
मेरोन्यूज
२०७९ असोज २ गते २०:०२

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन लागेको ७७औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
न्युयोर्कमा रहँदा उहाँले ७७औँ संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिवले संयुक्त राष्ट्रसङ्घका साइडलाइनमा हुने उच्चस्तरीय बैठकमा सहभागी हुनुका साथै राष्ट्रसङ्घका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।
सम्बन्धित

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
प्रतिक्रिया