साफ महिला च्याम्पियनसिप :
उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल
मेरोन्यूज
२०७९ असोज ३ गते १०:१८

काठमाडौं । क्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपाधिका लागि सोमबार घरेलु टोलीले नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा हुने खेलमार्फत दुवै टोली पहिलोपटक साफ च्याम्पियन बन्ने लक्ष्यमा छन् । १२ वर्षअघि सुरू यो प्रतियोगितामा नेपालले पाँचौपटक र बंगलादेशले दोस्रो पटक फाइनल खेल्न लागेका हुन् ।
साफमा नेपाल र बंगलादेश यसअघि तीनपटक आमनेसामने भएका छन् । २०१० र २०१९ मा नेपाल समान ३–० को नतिजामा विजयी भएको थियो । २०१४ मा भने नेपाल १–० ले विजयी भएको थियो । साफमा नेपाल अहिलेसम्म बंगलादेशसँग हारेको छैन । त्यो लयलाई नेपाल फाइनलमा पनि निरन्तरता दिन चाहन्छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया