चाडबाडका अवसरमा खल्तीले ल्यायो ‘खल्तीफुल’ अफर

काठमाडौं । नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली तथा छठ पर्व को अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीफुल’ अफर ल्याएको छ । यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले यूनियन पे को क्यूआर आर तोकिएको आउटलेटमा खल्ती मार्फत स्क्यान गरि भुक्तानी गर्दा १०% क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् ।
प्रयोगकर्ताले बिभिन्न ब्रान्ड बाट गोल्ड स्टार १०% ( रु. २५० सम्म ), बिग डिजिटल १०% ( रु. ५००), स्केचर्स १०% ( रु. २५० ), बलेनो १०% ( रु. २०० ), साथिमार्ट १०% ( रु. २०० ) सम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् । यो अफर भाद्र ३० देखि कार्तिक १४, सम्म लागु हुनेछ ।
| ब्रान्ड | क्यास्ब्य |
| गोल्ड स्टार | !) – ?= @%) ;Dd _ |
| बिग डिजिटल | !) – ?= %)) ;Dd _ |
| स्केचर्स | !) – ?= @%) ;Dd _ |
| बलेनो | !) – ?= @)) ;Dd _ |
| साथिमार्ट |
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने “ नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ प्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानी मार्फत् हाम्रा प्रयोगकर्ताको चाडबाडको सपिङ्गमा खुशीयाली यो अफर ल्याएका हौं ।”

















सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
प्रतिक्रिया