मनास्लुमा हिम पहिरोमा परी १३ जना बेपत्ता, थप विवरण आउन बाँकी
मेरोन्यूज
२०७९ असोज १० गते १७:२४

काठमाडौँ । मनास्लु हिमालमा सोमबार बिहान गएको हिम पहिरोमा परी १३ जना बेपत्ता भएका छन् । घटनामा नेपाली शेर्पासहित कम्तीमा १३ जना बेपत्ता भएका हुन् ।
८ हजार १६३ मिटर उचाइको मनास्तुको ४८ सय मिटर उचाइमा रहेको आधार शिविरमा हिम पहिरो गएको हो । छाङदावाका अनुसार, हेलि एभरेष्ट, कैलास हेलिकप्टर र सिम्रिक एयरका तीन वटा बीथ्रीई हेलिकप्टर गोरखाको उत्तरी गाउँ सामामा उद्धारका लागि काठमाडौंबाट पुगिसकेका छन् ।
उक्त हिमालको ६ हजार ८ सय मिटर उचाईको तेस्रो शिविरदेखि ७ हजार ४५० मिटर उचाइमा रहेको शिविरमा बन्दोबस्तीका सामग्री ओसार्ने क्रममा रहेका शेर्पा तथा आरोही हिम पहिरोमा परेका हुन् ।
सम्बन्धित

















One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया