रक्सी खाएर श्रीमतीको हत्या गर्ने पुरुष पक्राउ
मेरोन्यूज
२०७९ असोज ११ गते १५:३९
काठमाडौँ । श्रीमतीको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका ६ मुसहर टोल बस्ने रेबिया सदा पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी रेबियाले ३२ वर्षीया श्रीमती दुलारीलाई सिलौटाले छातीमा हानेका थिए । सिलौटाको प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएका प्रहरीले जनाएको छ ।
खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

















One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
बैतडीमा निर्वाचन प्रहरीको निधन
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया