इन्डोनेसिया फुटबलमा भड्कियो हिंसाः १२९ जनाको मृत्यु, १८० घाइते
मेरोन्यूज
२०७९ असोज १६ गते ११:३६

जाकर्ता । एसियन मुलुक इन्डोनेसियामा फुटबल खेल भइरहेको वेला हिंसा भड्किएको छ। इन्डोनेसियन लिग अन्तर्गत शनिबार राति भएको अर्माया र पेर्सेबायाबीचको खेलका क्रमा हिंसा भड्किँदा १२९ जनाको मृत्यु भएको हो ।
सो हिंसात्मक झडपमा परी १८० जना घाइते भको इन्डोनेसियन पुलिसले जनाएको छ। प्रहरीका अनुसार ३४ जनाको घटनास्थलमै र ९५ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घरेलु मैदानमा अर्मेया एफसी पेर्सिबाया सुरबायासँग ३-२ ले पराजित भएपछि आक्रोशित घरेलु समर्थकले हुलदंगा गरेपछि समर्थक बीच झडप भएको थियो ।
हिंसा भड्किँदा समर्थकबीच कुटाकुट भए पनि प्रहरी र सशस्त्र प्रहरी बलले खेलाडीलाई सुरक्षित रूपमा मैदानबाट बाहिर निकालेको थियो ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया