यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज बुधबार अमेरिकी डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ४१ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ १ पैसा निर्धारण गरेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ५५ पैसा र बिक्रीमा १२८ रुपैयाँ १३ पैसा छ भने युके पाउन्ड स्टर्लिङ खरिदमा १४५ रुपैयाँ २७ पैसा र बिक्रीमा १३५ रुपैयाँ ९३ पैसा छ । त्यस्तै स्वीस फ्र्याङ्क एकको खरिदमूल्य १३१ रुपैयाँ ५९ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ २० पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २८ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४० पैसा छ भने सिङ्गापुरे डलर एकको खरिदमूल्य ९१ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ७६ पैसा,छ । जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीमा ९ रुपैयाँ ६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८ रुपैयाँ ३९ पैसा र साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३५ रुपैयाँ १३ पैसा रहेको छ । त्यसैगरी, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा रहेको छ ।
















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया