ह्याण्डबलमा एपीएफलाई कास्य पदक
मेरोन्यूज
२०७९ असोज २९ गते १०:३७

काठमाडौँ । नवौँ बृहत राष्ट्रिय खेलकुदको पुरुष ह्याण्डबलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले रजत पदक जितेको छ ।
पोखरास्थित बहुउद्धेशीय कभर्डहलमा शनिबार बिहान भएको खेलमा लुम्बिनी प्रदेशलाई १३–३५ को नतिजामा पराजित एपीएफले गर्दै कास्य जितेको हो ।
एपीएफका लागि अमृत बोहराले सर्वाधिक १० गोल गरे । लुम्बिनीका लागि अर्जुन चौधरीले पाँच गोल गरेका थिए । शुक्रबार भएको सेमिफाइनलमा गण्डकी प्रदेशसँग पराजित भएपछि लुम्बिनीको स्वर्ण जित्ने लक्ष्यमा पूर्णविराम लागेको थियो ।
यस्तै, शुक्रबार नै भएको अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले एपिएफलाई पराजित गरेको थियो । गण्डकी र विभागीय टोली आर्मीले शनिबार नै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया