टेवल टेनिसमा पुलिसका बिनेशले जिते तीन स्वर्ण
मेरोन्यूज
२०७९ असोज ३१ गते १३:०८

पोखरा । नेपाल पुलिस क्लबका बिनेश खनियाँले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेवल टेनिसको तीन स्पर्धामा स्वर्ण जितेका छन् । पोखरामा जारी सोमबार भएको प्रतियोगितामा मिक्स्ड डवल, पुरुष डवल र टिम स्पर्धामा बिनेशले पुलिसका लागि स्वर्ण जितेका हुन् ।
पुरुष डवल्सतर्फ बिनेश र नेपाल नम्बर एक स्यान्टूको जोडीले एपीएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडीलाइ ३(१ को सेटमा पराजित गरे । यो स्पर्धामा त्रिभुवन आर्मी र प्रदेश १ ले कांस्य जिते ।
यसअघि आइतबार भएको स्पर्धामा पुरुष टिमतर्फ बिनेशसहित स्यान्टू , प्रदीप रोका, विपुल महर्जन र संयोग कपालीको टिमले फाइनलमा एपीएफलाई हराएर स्वर्ण जितेको थियो ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया