नवौँ राष्ट्रिय खेलकुद समापन, १७२ स्वर्णसहित आर्मी पहिलो

काठमाडौँ । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता विभागीय टोली नेपाल आर्मीले एक सय ७२ स्वर्णसहित पहिलो स्थानमा रहेको छ । आर्मीले एक सय ७२ स्वर्णसहित कूल तीन सय ७१ पदक हात पारेको छ।
खेलको दोस्रो स्थान एपीएफले सुरक्षित गरेको छ । एपीएफले ६५ स्वर्णसहित दुई सय १९ पदक हात पारेको छ । यस्तै, नेपाल पुलिस ६१ स्वर्णसहित एक सय ९५ पदक जित्दै तेस्रो स्थानमा छ ।
आयोजक गण्डकी ३२ स्वर्णसहित एक सय २०, बागमती २४ स्वर्णसहित एक सय ४५, प्रदेश १ः १० स्वर्णसहित ८३, सुदूरपश्चिम १० स्वर्णसहित ६३, एनआरएनए १० स्वर्णसहित २६, लुम्बिनी छ स्वर्णसहित ६८, मधेश पाँच स्वर्णसहित ३९ र कर्णालीले दुई स्वर्णसहित १८ पदक हात पारेको छ ।
खेलकुदको समारोहका बीच आज समापन भएको हो । असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेको प्रतियोगिताको प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गरिएको हो ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया