एस्टन भिल्लाका मुख्य प्रशिक्षक स्टेभिन जेरार्ड बर्खास्त
मेरोन्यूज
२०७९ कार्तिक ५ गते ९:२५

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टेभिन जेरार्डलाई बर्खास्त गरेको छ । प्रिमियर लिगअन्तर्गत शुक्रबार सम्पन्न खेलमा एस्टन भिल्लाले फुलहमलाई ३-० को नतिजा सुम्पिएको थियो ।
फुलहमको जितमा मिट्रोभिच र रिडले समान एक गोल गरे भने एस्टन भिल्लाका मिङसले एक आत्मघाती गोल गरे । खराब प्रदर्शनसँगै जेरार्ड बर्खास्तीमा परेका हुन् ।
डिन स्मिथको बर्खास्तीपछि एस्टन भिल्लाको जेरार्डलाई ११ महिना अघि प्रशिक्षकमा नियुक्त भएका थिए । एस्टन भिल्ला हाल नौ अंकसहित प्रिमियर लिगको १७औं स्थानमा छ । यस सिजन प्रिमियर लिगको ११ खेलमा एस्टन भिल्लाले दुई खेल मात्र जितेको छ ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया