बुधबार, चैत ४, २०८२

यस्तो छ फलफूल तथा तरकारीको भाउ

मेरोन्यूज २०७९ कार्तिक ६ गते १०:०५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज अदुवा, डल्लो हरियो फर्सी, हाइब्रीड सेतो मूला, रातो मूला र लोकल बन्दाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३७५ रुपैयाँ रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अमला ६५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ९३ रुपैयाँ ३३ पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ ३३ पैसा, मुडेको रातो आलु ७७ रुपैयाँ ३३ पैसा, इमली १४५ रुपैयाँ, स्थानीय काउली, लौका, मकै बोडी, परवर र नेपाली ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, लोकल काक्रो ११० रुपैयाँ, लोकल काक्रो हाइब्रीड ५५ रुपैयाँ, कागती १६५ रुपैयाँ, किवि २२५ रुपैयाँ, नेपाली सुन्तला, घिउ सिमी लोकल र भिण्डी ९५ रुपैयाँ, हरियो माछे खुर्सानी, गान्टे मूला, घिरौला, चुकुन्दर, सलगम, भटमासकोशा, डल्लो भन्टा र न्यूरो ७५ रुपैयाँ रहेको छ ।

त्यस्तै, लोकल गाजरकोक औसत मूल्य प्रतिकेजी १४५ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा र तोरीको साग ८५ रुपैयाँ, टनेल गोलभेडा ४६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेडा ४० रुपैयाँ, हाइब्रीड घिउ सिमी ११५ रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, छडी माछा २४० रुपैयाँ, मुंगरी ताजा माछा २३० रुपैयाँ, तितो करेला ५५ रुपैयाँ, चाइनिज नासपाती ३२५ रुपैयाँ, पिंडालू र लाम्चो भन्टा ५५ रुपैयाँ, बकूला ११५ रुपैयाँ, बरेला ८५ रुपैयाँ, ब्रोकाउली १३५ रुपैयाँ, भेडे खुर्सानी ११० रुपैयाँ, मटरकोशा २२५ रुपैयाँ, मेथीको साग २९० रुपैयाँ, मौसम १२५ रुपैयाँ, लप्सी ५५ रुपैयाँ, रायोको साग १९० रुपैयाँ, सुकेको चाइनिज लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन ११५ रुपैयाँ, शरीफा १६५ रुपैयाँ, सेलरी ३२५ रुपैयाँ, १६५ रुपैयाँ, स्कूस १५ रुपैयाँ, ज्यापु काउली ८५ रुपैयाँ, फूजी स्याउ २७५ रुपैयाँ र हरियो धनिया १२६ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रतिक्रिया