टी-२० विश्वकपमा बंगलादेशको रोमाञ्चक जित
मेरोन्यूज
२०७९ कार्तिक १३ गते १३:५१

काठमाडौं । अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा बंगलादेशले जिम्बावेमाथि तीन रनको रोमाञ्चक जित हात पारेको छ।
टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो। जवाफमा जिम्बाबे २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रनमा समेटिएपछि बंगलादेशले रोमाञ्चक जित निकालेको हो। जिम्बावेले अब बुधबार नेदरल्यान्ड्स र आइतबार भारतसँग खेल्ने छ।
बंगलादेशले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ रनले हराएको थियो। दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १ सय ४ रनले पराजित भएको थियो। बंगलादेशले बुधबार भारत र आइतबार पाकिस्तानसँग खेल्ने छ।
सम्बन्धित
















निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया