बुधबार, चैत ४, २०८२

यस्तो छ आजको सुन चाँदीको मुल्य

मेरोन्यूज २०७९ कार्तिक १५ गते १२:०५

काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ । सुनचाँदीको मूल्य म‌ंगलबार बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

योसँगै छापावाल सुनको मूल्य ९३ हजार १००, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य १२ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य ९३ हजार र चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो

प्रतिक्रिया