पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानमाथि गोली प्रहार
मेरोन्यूज
२०७९ कार्तिक १७ गते १८:२६

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट उनी घाइते भएका छन् ।
गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको समाचारमा जनाइएको छ । उनीमाथि ३–४ राउण्ड गोली प्रहार भएको हानेका थिए ।
पाकिस्तान तहरीक ए इन्साफका महासचिव असद उमरका अनुसार खानको खुट्टामा गोली लागेको छ । घटनामा अन्य व्यक्तिहरू पनि घाइते भएका छन् ।
घाइते हुनेमा पाकिस्तान तहरीक ए इन्साफका नेता फैसल जावेदसमेत रहेका छन् । गोली हान्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित














होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया