त्रिभुवन विमानस्थल सुरक्षामा खटाइए ४२ सेना
मेरोन्यूज
२०७९ कार्तिक २० गते १२:०४

काठमाडौं । त्रिभुवन विमानस्थलको सुरक्षामा रहेका नेपाल प्रहरी निर्वाचन प्रयोजनमा खटिएपछि नेपाली सेना त्यहाँको थप सुरक्षाका लागि पुगेको छ ।
नेपाली सेनाका अनुसार, सह सेनानी प्रणब विष्टको नेतृत्वमा ४२ जना सैनिक त्रिभुवन विमानस्थलको थप सुरक्षाका लागि शनिबार साँझदेखि मिवानस्थलमा खटिएका हुन
।
उनीहरुलाई निर्वाचन अवधीभर खटिने गरी पठाइएको नेपाली सेनाले जनाएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी भने निर्वाच्नका लागि सरकारले खटाएको छ । जसकाकारण त्यहाँको सुरक्षामा सुरक्षाकर्मीको संख्या कम भएपछि नेपाली सेना पठाइएको हो ।
सम्बन्धित
















फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ
Nine districts at high risk of forest fire
37 days left to go for HoR Polls: Printing of ballot papers for PR system completed
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया