भूपू अफगान सेनालाई युक्रेनविरुद्ध लड्न भर्ती गर्दै रुस
मेरोन्यूज
२०७९ कार्तिक २० गते १४:४८

काठमाडौँ । रुसीहरू हजारौँ पूर्व कुलीन अफगान कमाण्डोलाई ‘विदेशी सेना’मा आकर्षित गर्न चाहेको तीन भूतपूर्व अफगान सेनापतिले बताएका छन् ।
उनीहरूलाई मासिक १५ सय तलब र आफ्नो र परिवारको लागि सुरक्षित आश्रय दिने वाचा गरिएको तीन भूतपूर्व अफगान सेनापतिले बताएका छन् ।
‘उनीहरू लड्न जान चाहँदैनन्, तर तिनीहरूसँग कुनै विकल्प छैन’ एक जनरल अब्दुल राउफ अर्घान्डिवालले भने ।
सम्बन्धित
















राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया