युक्रेनको अर्को शहरबाट पनि पछि हटे रुस
मेरोन्यूज
२०७९ कार्तिक २९ गते २१:१८

काठमाडौँ । युक्रेनको खेरसन क्षेत्रको नोभा काखोभकामा रुसी अधिकारीले मङ्गलबार उनीहरू युक्रेनको एक शहरबाट पछि हटेको बताएका छन् ।
उनीहरू र युक्रेनी सेनाबीच गोली हानाहान भएको बताइएको छ । ‘नोभा काखोभका राज्य प्रशासनका कर्मचारीहरू, साथै राज्य र नगरपालिका संस्थाहरूले शहर छोडेका छन् र यस क्षेत्रका सुरक्षित स्थानहरूमा सारिएका छन्,’ मस्को स्थापित अधिकारीहरूले टेलिग्राममा भनेका छन् ।
सम्बन्धित
















मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया