पोल्यान्डमा युक्रेनले नै क्षेप्यास्त्र खसालेको हुन सक्ने नेटो फौज र वार्साको आँकलन
मेरोन्यूज
२०७९ मंसिर १ गते ९:५५

वार्सा । बुधबार पोल्यान्डमा खसिएको भनेको क्षेप्यास्त्र युक्रेनले नै खसालेको हुनसक्ने पश्चिमा नेताहरुले आशंका गरेका छन् । युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले रुसले क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् भने संयुक्त राज्य अमेरिका र नेटो फौजले युक्रेनी पक्षबाट उक्त हमला भएको हुन सक्ने जनाएका छन् ।
पश्चिमा देश समर्थित युक्रेनभित्र नागरिक पूर्वाधारमा लक्षित व्यापक रुसी बमबारीबीच युक्रेनी सीमा नजिक पोल्याण्डको एउटा गाउँमा कम्तिमा एउटा मिसाइल प्रहार हुँदा दुई जनाको मृत्यु भएको थियो ।
रुसी हमला रोक्नको लागि युक्रेनी वायु रक्षा क्षेप्यास्त्रले प्र्जेवोडो गाउमा रकेट प्रक्षेपण गरेको हुन सक्ने पोल्यान्ड र नेटो दुवैले अनुमान गरेका छन् ।एजेन्सी
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया