चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन
मेरोन्यूज
२०७९ मंसिर १४ गते १४:५९

काठमाडौँ । चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन भएको छ। चिनियाँ सरकारी समाचार सस्था सिन्ह्वाका अनुसार उनको सांघाईमा निधन भएको हो।
उनी ९६ वर्षका थिए । बुधबार उनको मृत्युको घोषणा गरिएको हो। उनी ल्युकिमिया (एक प्रकारको क्यान्सर) बाट पीडित थिए भने शरीरका अंगहरुले काम गर्न छोडेका थिए।
उनी सन् १९९६ मा नेपालको औपचारिक भ्रमणमा समेत आएका थिए। उनले तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटेका थिए।
सम्बन्धित
















यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
गर्मीमा खानै हुन्न यी खानेकुरा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया