फुजियानमा ५१ मिलियन अमेरिकी डलरको तस्करी वस्तु बरामद
मेरोन्यूज
२०७९ मंसिर १७ गते १६:४०
काठमाडौँ । पूर्वी चीनको फुजियान प्रान्तका तटरक्षक अधिकारीले करिब ३६ मिलियन युआन (करिब ५१ मिलियन अमेरिकी डलर) मूल्य बराबरको करिब छ सय टन तस्करी गरिएका सामान बरामद गरेको छ ।
नोभेम्बरको शुरुमा तटरक्षक अधिकारीले सामानको तस्करी हुन लागेको गोप्य जानकारी पाएपछि फुजियानको राजधानी फुझाउको तटमा दुईवटा जहाजमाथि निगरानी बढाएको थियो ।
निगरानीपछि अवैध कारोबारमा संलग्न १४ संदिग्ध व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
सम्बन्धित
















विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया