याडिया नेपालको प्रत्येक स्कुटर खरिदमा बम्पर विश्वकप अफर
मेरोन्यूज
२०७९ मंसिर १८ गते १२:३८

काठमाडौं । नेपालको लागि याडिया ब्रान्डका ई–स्कुटरको आधिकारिक बिक्रेता कुजु नेपालले बम्पर फिफा वल्र्डकप अफरको घोषणा गरेको छ ।
विश्वकप २०२२ को समयमा खरिद गरिएका सवै याडिया ब्रान्डको इ- स्कुटरका मोडलहरुमा यस्तो बम्पर अफर घोषणा गरिएको कुजु नेपालले जनाएको छ ।
हरेक याडिया ब्रान्डको ई स्कुटरको खरिदमा २० हजार छुटको साथैं भाग्यशाली विजेताहरुका लागि गोलाप्रथाबाट थप पुरस्कारको घोषणा गरिएको कुजु नेपालले जनाएको छ ।
पहिलो पुरस्कार ९८ हजार १९० मूल्य बराबरको स्मार्ट एलइ डी टिभि, दोस्रोले ५५ हजार ६९० रुपैया बराबरको स्मार्ट एलइडी टिभि र तेस्रो पुरस्कार ४१ ह्जार १९० मूल्य बराबरेको रेफ्रिजरेटर दिने घोषणा आधिकारिक विद्रक्रेताले गरेको छ ।
साथै उसले प्रत्येक गाडिया इ- स्कुटर खरिदमा प्रत्येक ग्राहकलाई उपहारको ब्यवस्था गरिएको पनि जनाएको छ ।
सम्बन्धित

















जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया