खाग काटिएको अवस्थामा गैँडा मृत फेला
मेरोन्यूज
२०७९ मंसिर १८ गते १७:२२
काठमाडौँ । चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैँडा फेला परेको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैँडा मृत फेला परेको हो ।
गैँडालाई ६ महिनाअगाडि चोरी शिकारीले मारेको हुन सक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । डिभिजन वन कार्यालय चितवनले गैँडाको खप्पर र हड्डी मात्रै भेटिएको जनाएको छ ।
डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया