आणविक युद्धको खतरा बढेको छः पुटिन
मेरोन्यूज
२०७९ मंसिर २२ गते १२:४२

मस्को / रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक युद्धको खतरा बढ्दै गएको बताएका छन् । रुसको मानवअधिकार परिषद्को वार्षिक बैठकमा बोल्दै उनले युक्रेनमा युद्ध ‘लामो प्रक्रिया’ हुनसक्ने बताए । आणविक युद्धको सम्भावनाको बारेमा मस्कोबाट गरेको भर्चुअल सम्बोधनमा उनले चेतावनी दिए ‘यस्तो खतरा बढ्दै गएको छ, यसलाई लुकाउनु गलत हुनेछ ।’
रुसले पहिले आफ्नो आणविक हतियार प्रयोग नगर्ने कुरामा समेत उनले जोड दिएका छन् ।
पुटिनले आफ्नो देशले आक्रमणको जवाफमा मात्र सामूहिक विनाशका हतियार प्रयोग गर्ने चेतावनी दिए ।पुटिनले सुरुमा द्रुत विजयको लागि योजना बनाएका पश्चिमी अधिकारीहरूको विश्वास छ ।
फेब्रुवरीमा युक्रेनमा आक्रमण गरेपछि रूसको आणविक हतियार प्रयोग गर्ने क्षमता थप निरीक्षणको दायरमा परेको छ ।
सम्बन्धित
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया