त्रिविले ग्रेडिङ मार्क्स सच्याउन नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघले ग्रेडिङ मार्क्समा त्रिभुवन विश्वविद्यालयले व्यापक त्रुटि गरेको भन्दै तत्काल सच्याउन माग गरेको छ । संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीहरूबाट गुनासो आएकाले सच्याउन माग गरेको हो ।
विज्ञप्तिअनुसार हालै सम्पन्न भएको ४८औँ दीक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तीर्ण विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र, लब्धांक पत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ मार्क्समा व्यापक त्रुटि आएको गुनासो आएको छ ।
‘सेमेष्टर प्रणाली अन्तर्गतको डेभिएशन सिस्टमलाई समेत पालना नगरी अंक निर्धारण गरेको र विद्यार्थीले छनोट गरेको मुख्य विषय उल्लेख नगरी सबैमा अल भनी उल्लेख गरेकोले विद्यार्थीले मुख्य अध्ययन गरेको विषय नछुट्ट्याएको भनी व्यापक असन्तुष्टि आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
















भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ
कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया