एनआरएनए स्वास्थ्य शिविरमा ३५० जनाले सेवा लिए
मेरोन्यूज
२०७९ मंसिर २९ गते १३:००

उदयपुर । उदयपुरको गाईघाटमा महिलाहरुको स्तन क्यान्सरबारे स्वास्थ्य शिविरको आयोजना गरिएको छ । क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाही लगायतको टोलीले गाईघाटमा महिलाहरूमा हुने स्तन क्यान्सरको परीक्षण गरेका हुन् । डा. शाहीका अनुसार शिविरमा ३५० जनाले सेवा लिएका छन् ।
साथै शिविरमा सुगर र मिर्गौलाको जाँच गरिएको थियो । पछिल्लो समय देशमा स्तन क्यान्सर भयावह रुपमा देखिँदै आएको छ । शिविरको आयोजना गैरआवासीय नेपाली संघ विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सन्जिव सापकोटाले गरेका थिए । २५ जना चिकित्सकले सेवा दिएका छन् ।
सम्बन्धित
















रुपन्देहीमा लागुऔषध कारोबारी नियन्त्रणमा लिने क्रममा तीन जनालाई गोली प्रहार
किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया