लेबनानमा शान्ति सेनामा गएका सैनिक मारिए
मेरोन्यूज
२०७९ मंसिर २९ गते १६:४५
काठमाडौँ । दक्षिण लेबनानमा संयुक्त राष्ट्र संघीय शान्ति सेनाका एक सदस्यको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।
आठ जना कर्मचारी बोकेर बेरुततर्फ गइरहेको सवारी साधनमाथि आक्रमण भएपछि एक जना आयरिश सदस्यको मृत्यु भएको राष्ट्र संघका अधिकारीले जनाएका छन् । घटनाबारे थप विवरण प्राप्त भएको छैन ।
सम्बन्धित
















यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
गर्मीमा खानै हुन्न यी खानेकुरा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया