मोरक्कोमा भारी वर्षापछि घर भत्किँदा तीनको मृत्यु
मेरोन्यूज
२०७९ मंसिर २९ गते २१:१५
काठमाडौँ । मोरक्कोको आर्थिक केन्द्र कासाब्लान्कामा भारी वर्षापछि घर भत्किँदा तीन जनाको मृत्यु भएको छ ।
अल–फिदा–मेर्स सुल्तान प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार स्मारा जिल्लामा रहेको सो घरलाई सम्भावित खतरामा रहेको घरको रूपमा वर्गीकृत गरिएको थियो ।
एक जना पीडितलाई फरमा रहेको परम्परागत चुलोको भग्नावशेषबाट निकालिएको थियो । घटनामा परेका उक्त घरसँगै जोडिएका घरका बासिन्दा अन्य दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।
कासाब्लान्का र अन्य थुप्रै सहरहरूमा गत २४ घण्टामा लगातार वर्षा भइरहेको छ ।
सम्बन्धित
















भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया