भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा के हुन्छ ?
मेरोन्यूज
२०७९ पुष १ गते १६:२२

काठमाडौँ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ ।
आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको हो ।
भारतबाट घटेर मूल्यसूची आएकाले उपभोगका लागि पनि इन्धनको मूल्य घटाउने तयारी रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएको हो । नेपालमा मूल्य नघटाउँदासम्म निगमलाई पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा हुनेछ ।
निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । सरकारलाई बुझाउनु पर्ने ऋण रकम सात अर्ब रुपैयाँ छ ।
सम्बन्धित

















चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
काठमाडौँका बीस हजार विद्यार्थीको आँखा जाँच गरिंदै
मृत्युको हल्ला चलेपछि बेन्जामिन नेतन्याहुले भने -‘म जिउँदै छु’
आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया