ब्रिटिस कोलम्बियामा हिउँमा बस चिप्लिँदा चार जनाको मृत्यु
मेरोन्यूज
२०७९ पुष ११ गते २१:३०
काठमाडौँ । क्रिमसको पूर्वसन्ध्यामा बसमा यात्रामा निस्किएको टोली चढेको बस दक्षिण ब्रिटिस कोलम्बियामा हिउँमा चिप्लिँदा चार जनाको मृत्यु भएको छ ।
घटनामा ५० जनाभन्दा बढी घाइते भएर अस्पताल भर्ना भएका छन् । हिउँ र असिना लगातार वर्षिदा अति चिप्लो भएको बिसी राजमार्गमा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिचय खुल्न नसकेकाले सनाखत हुन नसेको, परिचय खोज्न अनुसन्धान जारी रहेको, चालकसहित बसमा सवार यात्रीको सङ्ख्या यकिन नभएको क्यानडाको प्रान्तीय प्रहरीको पर्वतीय इकाइले विज्ञप्ति निकालेर बताएको छ ।
स्थानीय स्वास्थ्य प्राधिकरण र तीन वटा क्षेत्रीय अस्पतालमा कम्तीमा ५३ जना घाइतेको उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । हिउँ नै हिउँले ढाकिएको सडकको सतहमा दुर्घटनाग्रस्त बस निरन्तर छोपिइरहेको छ ।
सम्बन्धित
















आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया