रुस र चिनियाँ राष्ट्रपतिबीच वार्ता, आपसमा सहयोग गर्ने प्रतिबद्धता
मेरोन्यूज
२०७९ पुष १५ गते १६:४५

काठमाडौँ । कोरोना भाइरस र युक्रेन युद्धका विषयमा चिनियाँ राष्ट्रपति शी जिनपिङ र भ्लादिमिर पुटिनबीच शुक्रबार भिडियो कल भएको छ ।
रुसी राष्ट्रपति पुटिनले सीलाई भने, ‘तपाई मस्को आउँदै हुनुहुन्छ, जसले गर्दा विश्वलाई दुई देशबीचको निकटता देखाउन सकोस् ।’
सी जिनपिङ र पुटिनबीच आठ मिनेट कुराकानी भएको थियो । यस क्रममा पुटिनले दुई देशबीचको सैन्य सहयोग बढाउन आग्रह गरेका थिए ।
यसबारे सीले विश्वमा जारी कठिन परिस्थितिमा रुसलाई रणनीतिक सहयोग गर्न चीन तयार रहेको बताए ।
पछिल्लो समय रुस युद्धसँग जुधिरहेको छ भने चीन कोरोना भाइरसको संक्रमणबाट जुधिरहेको छ । योसँगै रुस युक्रेन युद्धपछि लगाइएको आर्थिक प्रतिबन्धसँग संघर्ष गरिरहेको छ ।
सम्बन्धित
















वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया