एम्बुलेन्स नपाउँदा सुत्केरी किशोरीको मृत्यु
मेरोन्यूज
२०७९ पुष २१ गते १९:०५
काठमाडौँ । समयमा अस्पताल पुर्याउन एम्बुलेन्स नपाउँदा पाँचथर कुम्मायक २ की सुत्केरी महिलाको मृत्यु भएको छ ।
प्रसूतिपश्चात अत्यधिक रक्तस्राव हुँदा जिल्लाको कुम्मायक गाउँपालिका २ मङजाबुङकी १९ वर्षीया मनिषा आचार्यको बुधबार मृत्यु भएको हो ।
पुस २० गते १० बजे स्वास्थ्य चौकी मङजाबुङमा प्रसूतिका लागि ल्याइएकी उनले ११ः५५ बजे बच्चा जन्माएकी थिइन् । मृतक किशोरीका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिक्रिया