आउटरिचलाई ईसिआई अवार्डमा दुई काँस्य पुरस्कार

काठमाडौं । चीनमा सम्पन्न भएको ईसिआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रोडोक्ट र मोडेल इनोभेसन र मार्केटिङ इनोभेसन गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको छ ।
ग्लोबल ईसिआई अवार्ड २०२२ को विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२ मा गरिएको थियो । अवार्ड अन्तर्गतका तीन विधाहरु प्रोडोक्ट र मोडेल यइनोभेसन, मेटा भर्सन एप्लिकेसन इनोभेसन र मार्केटिङ इनोभेसनतर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा हङकङ, स्वटीजरल्यान्ड इटली, क्यानडा, अमेरिका , बेलायत, साउदी अरेयिबा, ब्राजिल, थाइल्यान्ड, तेपाई सिटि अष्टेलिया लगायतका देशहरु रहेका छन् ।
समारोहमा ईसिआई अवार्ड का सभापति लिजुन जाईले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताएका थिए ।
यो अवार्ड नव प्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो ।















होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया