नेप्से दोहोरो अंकले वृद्धि, कारोबार रकमले बनायो रेकर्ड
मेरोन्यूज
२०७९ पुष २४ गते १५:३८

काठमाडौँ । साताको पहिलो दिन नेप्से परिसूचक २० अंक बढेको छ । आज नेप्से २०.५५ अंकले बढ्दै २१६४.४८ बिन्दुमा पुगेको छ ।
आज कारोबार रकम भने पाँच अर्ब ४५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । कूल एक करोड ४१ लाख कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । सबैभन्दा बढी आज हिमालयन डिस्टिलरीको २१ करोड २९ लाख ५२ हजार रुपैयाँ बराबरको २ हजार ८७१ कित्ता सेयर किनबेच भएको छ ।
आज बैंकिङ, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचकबाहेक अन्य १० वटा उपसूचक सकारात्मक भएको थियो ।
सम्बन्धित















होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया