बिहीबार, माघ १५, २०८२

कटुवा पेस्तोल लिएर धम्की दिने पुरुष पक्राउ

मेरोन्यूज २०७९ पुष २४ गते १७:२३

काठमाडौँ । षडानन्द नगरपालिका ६ मुसेटार बस्ने ६७ वर्षीय कुमार चाम्लिङलाई कटुवा पेस्तोलसहित एक जना पक्राउ गरिएको छ ।

उनले उक्त हतियार बोकी एक पुरुषलाई ज्यान मार्ने धम्की दिइरहेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया