भिभो भी २३ ई र वाई ५३ एसको मूल्य घट्यो

काठमाडौँ । भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरू भी २३ ई र वाई ५३ एसमा भारी मात्रामा मूल्य घटाएको छ । भी २३ ई को दुवै संस्करणमा पाँच हजार रुपैयाँले मूल्य घटाएको हो ।
अब भी २३ ई ८ जीवी+१२८ जीवीको मूल्य ३६,९९९ र भी २३ ई ८ जीवी+२५६ जीवी संस्करणको मूल्य ४१,९९९ बनाएको छ । त्यस्तै, वाई ५३ एसको मूल्य चार हजारले घटाएर ३०,९९९ बनाएको छ । यो नयाँ मूल्य जनवरी ०१, २०२३ देखि जनवरी ३१, २०२३ सम्म भिभोका सबै रिटेल स्टोरहरू र इ–कमर्स वेबसाइटहरूमा लागू हुनेछ ।
भिभो नेपालका सीईओ माइकलले भने, “भिभोमा, हामी सधैं हाम्रा ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन र उनीहरूका लागि हाम्रा उत्पादनहरू थप पहुँच योग्य बनाउने तरिकाहरू खोजिरहेका हुन्छौँ, भी २३ ई र वाई ५३ एस मा मूल्य घटेको घोषणा गर्दछौँ, हामी भिभोमा हाम्रा उत्पादनहरूद्वारा प्रयोगकर्ताहरूको जीवनमा सुधार ल्याउन निरन्तर प्रयासरत छौं ।”















मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया