विद्युतीय गाडी उत्पादन गर्न आवश्यक जैविक पदार्थ स्वीडेनमा फेला
मेरोन्यूज
२०७९ पुष २८ गते १८:०१
काठमाडौँ । स्वीडेनको सुदूर उत्तरमा दुर्लभ रूपमा पृथ्वीमा भेटिने जैविक तत्त्वहरूको ठूलो थुप्रो हालै फेला परेको छ ।
विद्युतीय गाडी उत्पादनका लागि सो वस्तु भण्डार महत्त्वपूर्ण रहेको स्वीडेनको खानी कम्पनीले बिहीबार सार्वजनिक गरेको छ ।
एलकेएबीले फलाम खानीको छेउमा फेला परेको भर्खरै अन्वेषण गरिएको उक्त पदार्थ १० लाख टनभन्दा बढी दुर्लभ अर्थ अक्साइडहरू रहेको बताएको छ ।
यस बारे विस्तृत अनुसन्धान हुन बाँकी छ ।
सम्बन्धित
















नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया