वर्षमानको स्वास्थ्य अवस्था बुझन सुमेरु पुगे प्रधानमन्त्री
मेरोन्यूज
२०७९ माघ ३ गते १४:१९

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता वर्षमान पुनको स्वास्थ्य अवस्था बुझन ललितपुरको सुमेरु अस्पताल पुगेका छन् ।
गृहजिल्ला रोल्पामा रहेका बेला फेरि। स्वास्थ्यमा समस्या देखा परेपछि पुनलाई हेलिकप्टरमार्फत केही दिन अगाडी मात्रै काठमाडौं ल्याई सुमेरु अस्पतालमा भर्ना गरिएको छ ।
जन्डिस विग्रेका कारण केही समययता पुन अस्वस्थ्य रहँदै आएका छन् । उनको केही समय पहिले मात्रै चीनमा उपचार गरिएको थियो । मन्त्रीहरुको सपथ ग्रहण सकेलगत्तै प्रधानमन्त्री पुनलाई भर्ना गरि राखिएको सुमेरु अस्पताल पुगेका थिए ।
पुन माओवादी केन्द्रका उपपमहासचिव हुन् । उनी रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पनि हुन् ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया