चीनमा ६० वर्षमा पहिलो पटक घट्यो जनसंख्या
मेरोन्यूज
२०७९ माघ ४ गते ११:३१

एजेन्सी । चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको छ, । राष्ट्रिय जन्मदर रेकर्ड प्रति १ हजार व्यक्तिमा ६ दशमल ७७ जन्म रहेको छ । सन् २०२१ मा देशको जनसंख्या साढे ८ लाख घटेको छ । सन् २०२२ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड थियो ।
जनसंख्यामा देखिएको यो गिरावट देशले अंगीकार गरेको एक सन्तानको नीतिको नतिजा रहेको जनाइएको छ । चीन अहिलेसम्म विश्वमै सबैभन्दा बढी जनसंख्या भएको देश हो ।
्तरर, केही वर्षपछि भारतले उछिन्ने विभिन्ने प्रक्षेपणले देखाएका छन् ।
सम्बन्धित
















अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया