बेलायती प्रधानमन्त्रीले सिटबेल्ट नबाँधेपछि…

काठमाडौँ । कानुन भनेको सवैका लागि बराबरी हुनुपर्छ । हामी काहाँ कानुन सानालाई लाग्छ, ठूलालाई लागेको देखिदैन । राज्यले बनाएका नीति नियम सानाका लागि मात्रै बनाएका जस्तो हामीकहाँ देखिन्छ । तर बेलायतमा त्यस्तो छैन । बेलायती प्रधानमन्त्री नै सिट बेल्ट नबाँधी गाडीमा सवार भएपछि उनलाई प्रहरीले जरिवाना गराएको छ ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई प्रहरीले सिटबेल्ट नबाँधेको आरोपमा जरिवाना गरेको छ । गुडिरहेको कारमा सामाजिक सञ्जालका लागि भिडियो बनाउँदै गर्दा प्रधानमन्त्री सुनकले सिटबेल्ट नबाँधेको भन्दै प्रहरीले जरिवाना गरेको हो ।
प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिट ले प्रधानमन्त्री सुनकले सानो भिडियो बनाउनका लागि सिटबेल्ट खोलेको बताएको छ । प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ, -प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गर्नु भएको छ । यसका लागि उहाँले माफीसमेत माग्नु भएको छ । उहाँ यो मान्नुहुन्छ कि सबैले सिटबेल्ट लगाउनुपर्छ ।

















नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया