जम्मुमा विस्फोटः ६ जना घाइते
मेरोन्यूज
२०७९ माघ ७ गते १३:५१

जम्मुको नरवाल क्षेत्रमा भएका छुट्टाछुट्टै दुईवटा विस्फोटमा कम्तीमा छ जना घाइते भएका छन् । स्थानीय अधिकारिहरूले सो घटना बारे सङ्क्षिप्त जानकारी दिएका छन् ।
एडीजीपी जम्मु जोन मुकेश सिंहका अनुसार जम्मको नरवाल क्षेत्रमा दुई ठाउँमा विस्फोट भएको छ जसमा ६ जना घाइते भएका छन्।
घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया