भूकम्प
बाजुराको गौमुल–२ मा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ माघ १० गते १७:४२

काठमाडौँ । बाजुरामा मंगलबार दिउँसो गएको भुकम्पमा परेर एक जनाको मृत्यु भएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी पुस्करखड्काका अनुसार गौमुल गाँउपालिका–२ जुरेलीको अञ्दाजी ३५ वर्षीया जमुना रोकायाको भुकम्पमा परेर मृत्यु भएको हो ।
हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर दिउँसो गएको भूकम्पका कारण घाँस काटिरहेकी रोकायाको माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको प्रजिअ खड्काले जानकारी दिए ।
५.९ रेक्टरको भूकम्पले जिल्लाभर थुप्रै घरहरुमा आंशिक र पूर्ण क्षति भएको र तथ्यांक संकलन गर्ने काम भइरहेको उनले बताए ।
सम्बन्धित















मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया