नेप्सेमा तीन इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा
मेरोन्यूज
२०७९ माघ १६ गते १६:१०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । यी तीनवटै जीवन बीमा कम्पनीहरुले मर्जरका लागि गत बैशाख २९ गते प्रारम्भिक सम्झौता गरेका थिए ।
एक आपसमा गाभ्ने/गाभिने तथा मर्जरमा जाने सम्बन्धि सम्झौता भएसँगै नेप्सेले तीनवटै कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो । कम्पनीको पत्राअनुसार नेप्सेले आजदेखि नै कारोबार फुकुवा गरिदिएको जनाएको छ ।
अब यी तीन कम्पनीको शेयर भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया