स्वाबलम्बनको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन
मेरोन्यूज
२०७९ माघ २४ गते ११:२७

काठमाडौं । स्वालम्बन लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अर्थात माघ २४ गते अन्तिम दिन हो ।
नबिल बैंकको स्वामित्वमा रहेको यस लघुबित्तले १ लाख ५९ हजार कित्ता संस्थापक सेयर लिलामी गर्दैछ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
न्यूनतम ५ सय ५५ रुपैयाँ भाउ राखेर आवेदन दिन गरी स्वाबलम्बन लघुबित्तले आफनो योजना यसअघि नै सार्वजनिक गरिसकेको थियो । जसअनुसार लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
सो लघुबित्तका अनुसार लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल काठमाडौं रहेको छ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया