अमेरिकामा एक पुरुषले गरे पूर्वपत्नी सहित ६ जनाकाे गोली हानी हत्या
मेरोन्यूज
२०७९ फागुन ६ गते ११:०९

अमेरिकामा एक पुरुषले ६ जनाको हत्या गरेका छन् । अमेरिकाको टेनेसी राज्यको मिसिसिपी शहरमा शुक्रबार राति एक पुरुषले गोली हानी ६ जनाको हत्या गरेका हुन् ।
प्रहरी अधिकारी ब्राड लान्सले आक्रमणकारी ५२ वर्षीय रिचर्ड डेल क्रुमले आफ्नी पूर्व पत्नीको हत्या गरेको बताए । मारिएका अन्य पूर्वश्रीमतीका आफन्त रहेको बताइएको छ । यस गोलीबारीमा अर्का एक जना घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी अधिकारी ब्राड लान्सले भने- घटना मिसिसिपी शहरको अर्काबुतला क्षेत्रमा भएको हो। यहाँ एउटा पसलको पार्किङमा आक्रमणकारीले कारमा बसेका एक व्यक्तिमाथि आक्रमण गरेका छन् । यसपछि आरोपी रिचर्ड डेल क्रुम आफ्नी पूर्व पत्नीको घर पुगे । यहाँ उनले आफ्नी पूर्व पत्नी र उनको मंगेतरलाई गोली हाने। त्यसपछि उनी आफ्नो घर गए, जहाँ प्रहरीले उनलाई पक्राउ गरेको थियो।
सम्बन्धित
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया